National life

डा. शर्माको नेतृत्वमा के.एम.सी. अस्पतालको टोली बाढीपीडित सुकुमवासीको बस्तीमा 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
677Shares
डा. शर्माको नेतृत्वमा के.एम.सी. अस्पतालको टोली बाढीपीडित सुकुमवासीको बस्तीमा 
ncell

काठमाडौं । गिरिजा प्रसाद कोइराला फाउन्डेसनले काठमाडौंको गुह्येश्वरी स्थित बाढीपीडित सुकुमवासीको बस्तीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

माननीय डा. सुनिल कुमार शर्मा नेतृत्वको के.एम.सी.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अस्पतालको टोली काठमाडौंको गुह्येश्वरी स्थित बाढीपीडित सुकुमवासीको बस्तीमा पुगेको हो । गुह्येश्वरी मा.वि.को प्राङ्गणमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा कम्तीमा पनि २५५ जना बिरामीको उपचार गरिएको छ । बिहान १० बजे देखी आयोजना भएको उक्त शिविर दिउँसो ३ बजेसम्म सञ्चालन भएको थियो ।

जनरल मेडिकल, प्रसूति तथा स्त्री रोग, नशा, शल्यक्रिया, छाला रोग, हाड जोर्नी तथा नसा, नाक कान घाँटी रोका साथै आँखा र दन्त रोगको समेत उपचार सेवा दिइएको स्वास्थ्य शिविर आयोजकले जनाएको छ । यसका साथै स्वास्थ्य शिविरमा चिकित्सकको सिफारिसमा इसीजी, ल्यावटेस्ट र भिडियो एक्सरे सेवा समेत प्रदान गरिएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
677SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?