National life

त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट, मान्छेको भागडौड

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२२ चैत २०८०, बिहिबार
552Shares
त्रिवि शिक्षण अस्पतालभित्र विष्फोट, मान्छेको भागडौड
ncell

काठमाडौँ। त्रिवि शिक्षण अस्पतालको भवनभित्र विस्फोट भएको छ ।  भित्री कोठाबाट विस्फोटको आवाज आएसँगै मानिसहरूको भीड जम्मा भएको छ ।

त्रिवि शिक्षण अस्पतालको सेमिनार हलको एयरकन्डिसनर ९एसी०को पाइप पड्किएको त्रिवि शिक्षण अस्पतालले जानकारी दिए । प्रहरीले भने विस्तृत जानकारी नभएको र सूचना संकलनको काम भइरहेको जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

प्रत्यक्षदर्शी रहेका यमुना बुढाका अनुसार भित्र कोठाबाट चर्को आवाजमा विस्फोटको आवाज खाएसँगै आसपासमा सबै मान्छे बाहिर भागेका थिए । उपचारका क्रममा त्यहाँ पुगेको बिरामीहरू अत्तालिएपछि प्रहरीले सबैलाई शान्त हुन आग्रह गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
552SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?