National life

दाबी भुक्तानी तथा परिपक्वता लाभ लिन एलआईसीको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ फागुन २०८१, बुधबार
728Shares
दाबी भुक्तानी तथा परिपक्वता लाभ लिन एलआईसीको आग्रह
ncell

काठमाडौं। लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) ले बीमितहरूलाई दाबी भुक्तानी तथा परिपक्वता लाभ लिन आग्रह गरेको छ।

कम्पनीले एक सूचना जारी गर्दै विभिन्न समयमा परेको दाबी निवेदन र बीमालेख परिपक्व भई सो बापतको लाभ लिन आवश्यक कागजात सहित नजिकको शाखा तथा उपशाखा कार्यालय सहित केन्द्रीय कार्यालयमा समेत सम्पर्क गर्न सकिने सूचनामा उल्लेख गरेको छ ।

साथै आफ्नो ठेगाना र मोबाइल नम्बर पनि अद्यावधिक गर्न कम्पनीले बीमितलाई आग्रह गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
728SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?