National life

देउवा पुत्र जयवीर सिंह र गायिका शिवाना श्रेष्ठबिच विवाह हुँदै,आफन्तलाई होटल सोल्टीमा पार्टी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ माघ २०८०, आइतबार
1.1kShares
देउवा पुत्र जयवीर सिंह र गायिका शिवाना श्रेष्ठबिच विवाह हुँदै,आफन्तलाई होटल सोल्टीमा पार्टी
ncell

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका पुत्र जयवीर सिंह देउवा गायिका शिवाना श्रेष्ठबिच आज विवाह हुँदै छ ।

विवाह बूढानीलकण्ठबाटै पारिवारिक जमघटमा हुने भए पनि भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा पार्टीको आयोजना गरिएको छ। बिहेका निम्तालुलाई फूल माला, खादा वा कुनै उपहार नल्याउन आग्रह गरिएको छ।

उक्त भोजमा राष्ट्रपति, प्रधानमन्त्रीदेखि दलका नेता, उद्योगी, व्यापारी, कलाकार, पत्रकारसहित प्रतिष्ठित व्यक्तित्वहरूलाई निम्ता गरिएको देउवा निकट स्रोतको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

देउवा परिवारले पठाएको निम्तापत्रअनुसार आर्मी अफिसर्स क्लबमा फागुन २ गते सोमबार भोजको आयोजना गरिएको छ । जसअनुसार निम्तालुलाई साँझ साढे ६ बजेदेखि साढे ८ बजेसम्म उपस्थित हुन भनिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?