National life

‘दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार छु ’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० साउन २०८०, शनिबार
857Shares
‘दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार छु ’
ncell

काठमाडौँ । सुन प्रकरणको छानबिन प्रक्रिया अगाडि बढाउन नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले आग्रह गरेका छन् । शनिबार केन्द्रीय समिति बैठकमा बोल्दै छानबिन प्रक्रिया अगाडी बढाउन आग्रह गरेका हुन् ।

करिब एक सय किलो सुन प्रकरणमा पक्राउ परेका दावा छिरिङसँग पुनको तस्बिरहरू सार्वजनिक भएका थिए । बैठकमा केन्द्रीय सदस्यहरूले सुन काण्डमा मुछिएका नेताहरूले मिडियामा विज्ञप्ति जारी गरेर नहुने भन्दै सीआईबीमा निवेदन दिनुपर्ने धारणा राखेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसबारे जवाफ दिँदै पुनले दोषी प्रमाणित भए कानुनी कठघरामा उभिन तयार रहेको बताएका थिए ।

यो समाचार शेयर गर्नुहोस्
857SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?