National life

नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको सपत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२१ वैशाख २०८०, बिहिबार
1.3kShares
नवनियुक्त ३ मन्त्रीले लिए पद तथा गोपनीयताको सपत
ncell

काठमाडौँ । नवनियुक्त तीन जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बहादुर बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ खुवाएका छन् ।

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेको यो आठौं पटक हो ।राष्ट्रपतिले संविधानको धारा ८० बमोजिम उनीहरुको शपथ गराएका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?