National life

नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्विरोध निर्वाचित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
548Shares
नागरिक लगानी कोषको सञ्चालकमा खत्री निर्विरोध निर्वाचित
ncell

काठमाडौं । नागरिक लगानी कोषको सञ्चालकमा सुरेशप्रसाद खत्री निर्विरोध निर्वाचित भएका छन् । कोषको आइतवार सम्पन्न २८औं वार्षिक साधारणसभाबाट सञ्चालकमा खत्री निर्विरोध निर्वाचित भएका हुन् ।

सभाले बैंक तथा वित्तीय संस्थाहरूको समूहबाट सञ्चालक समितिमा ३ वर्षका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत खत्रीलाई निर्विरोध निर्वाचित गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
548SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?