National life

नागरिक लगानी कोषले नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|३१ असार २०८०, आइतबार
403Shares
नागरिक लगानी कोषले नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने
ncell

काठमाडौं । नागरिक लगानी कोषले सहभागीहरुलाई नियमित ब्याजमा अत्तिरिक्त १.५ प्रतिशत थप प्रतिफल दिने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को अन्तसम्ममा कोष मौज्दात रकम रहेका सहभागीहरुलाई उक्त आर्थिक वर्षको चैत मसान्तसम्मको मौज्दातमा उक्त प्रतिफल दिने निर्णय भएको हो । यसभन्दा अघि पनि कोषले १.५ प्रतिशत थप प्रतिफल दिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोषका सूचना अधिकारी उद्धव सिलवालका अनुसार कोषले सञ्चालन गरेका सातवटा बचत कार्यक्रहरु मध्ये कर्मचारी बचत वृद्धि अवकाश कोषका सहभागिहरुलाई १ अर्ब ८१ करोड रुपैयाँ खर्च हुने छ । अन्य छ वटा कोषहरुमा पनि यस कोषकै आधारमा थप प्रतिफल वितरण गर्ने प्रक्रियामा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
403SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?