National life

निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०३ पुस २०८२, बिहिबार
514Shares
निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा
ncell

काठमाडाैँ। निर्धन उत्थान लघुवित्तले लाभांश घोषणा गरेको छ। बुधबार बसेको कम्पनीको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले आव २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट २०८२ असार मसान्तसम्म कायम चुक्तापूँजी २ अर्ब ६१  करोड २० लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ७ प्रतिशत नगद लाभांश गरि कुल १२ प्रतिशत लाभांश घोषणा गरेको हो । हाल लघुवित्तको चुक्ता पुँजी २ अर्ब ६१ करोड रहेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

यो समाचार शेयर गर्नुहोस्
514SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?