National life

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ फागुन २०८०, बिहिबार
643Shares
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारणसभा, के-के छन् एजेण्डा ?
ncell

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आगामी महिना चैत २० गतेका लागि साधारण सभा डाकेको छ ।

यस पटक बैंकले शेयरधनिलाई लाभांश दिने विषयमा भने केही उल्लेख गरेको छैन । बैंकले चैत २० गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान १० बजे सभा बोलाएको छ ।

सभामा गत आवको वार्षिक प्रतिवेदन, नाफा- नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका छलफल हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभाले संस्थापकतर्फका ४ जना र सर्वसाधारण २ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव राखेको छ ।

सभा प्रयोजनार्थ बैंकले फागुन २४ गतेदेखि चैत २० गतेसम्म बुक क्लोज गर्ने भएको छ । तसर्थ फागुन २३ गतेसम्म कायम सेयर धनीले सभामा भाग लिन पाउनेछन् ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?