National life
cg eloctronics

नेपाल क्लियरिङ हाउस ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सम्मानित

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०७ साउन २०८०, आइतबार
808Shares
नेपाल क्लियरिङ हाउस ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सम्मानित
muktinatha bikash bank

काठमाडौँ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले ‘नेशनल बेस्ट प्रिजेन्टेट अवार्ड’ अन्तर्गत सन् २०२२ का लागि फाइनान्सियल सर्भिसेस् क्षेत्रको विधातर्फ “सर्टिफिकेट अफ मेरिट” प्राप्त गरेको छ ।

एनसीएचएलले आर्थिक वर्ष २०७८/७९ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदनको आधारमा इन्स्टिच्युट अफ चार्टड अकाउन्टेन्स् अफ नेपाल (आईक्यान)द्वारा सञ्चालन गरिएको वार्षिक कार्यक्रममा सो पुरस्कार प्रदान गरिएको हो ।

अघिल्ला वर्षहरुमा पनि एनसीएचएलले आईक्यान तथा साउन एसियन फेडेरेशशन अफ एकाउन्ट्सबाट विभिन्न पुरस्कार तथा सम्मानहरू प्राप्त गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधैँ आत्मसात् गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तीय संस्थाहरूद्वारा प्रवर्द्धित कम्पनी हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
808SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?