National life

नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
672Shares
नेरुडे मिर्मिरे लघुवित्तको कामु सीईओमा ऋषी न्यौपाने नियुक्त
ncell

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा ऋषी प्रसाद न्यौपाने नियुक्त भएका छन् ।

संस्थाका कामू सिईओ भागनारायण साहुले मंसिर २४ गतेदेखि भिआरएस लिएर बाहिरीएपछि सहायक प्रमुख कार्यकारी अधिकृत न्यौपानेलाई काम सीईओ नियुक्त गरिएको हो । संस्थाको मंसिर १३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?