National life

पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघको प्रदर्शन

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ जेठ २०८०, सोमबार
1.1kShares
पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघको प्रदर्शन
ncell

काठमाडौं । नेपाल विद्यार्थी संघले भ्रष्टाचारमा पाँच वर्षे हदम्याद राख्ने प्रस्ताव विरुद्ध प्रदर्शन गरेको छ ।

सम्पत्ति हिनामिना बाहेकमा पाँच वर्षे हदम्याद लाग्ने विधेयकको विरोधमा नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णको नेतृत्वमा नयाँ बानेश्वरमा प्रदर्शन गरेको थियो । उक्त विधेयक संसदमा विचाराधीन छ ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?