National life

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति जम्मा २५ लाख नगद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
745Shares
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति जम्मा २५ लाख नगद
ncell

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन्।

यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
745SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?