National life

प्रधानमन्त्री प्रचण्ड र जनवादी गणतन्त्र चीनको राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरसहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ असोज २०८०, शनिबार
638Shares
प्रधानमन्त्री प्रचण्ड र जनवादी गणतन्त्र चीनको राष्ट्रपतिबीच भेटवार्ता (तस्बिरसहित)
ncell

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको हाङ्चौँमा औपचारिक भेटवार्ता भएको छ।

चच्याङ प्रान्तको हाङचौँमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोह अघि प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो।

यसअघि एसियाली खेलकुद प्रतियोगिता उद्घाटन समारोहमा सहभागी हुन चीनको चच्याङ प्रान्तको हाङचौँ सहरमा पुगेका विशिष्ट अतिथिहरूलाई दिवा भोज दिएर चीनमा स्वागत गरिएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको भोजमा नेपालबाट शनिवार बिहान चीन पुगेका प्रधानमन्त्री पुष्पकमल दाहालसमेत सहभागी भएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?