National life

प्रधानसेनापति शर्मा आज भारत जाँदै, इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|०७ असोज २०८०, आइतबार
578Shares
प्रधानसेनापति शर्मा आज भारत जाँदै, इन्डो–प्यासिफिक सम्मेलनमा सहभागी हुने
ncell

काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा आज भारत प्रस्थान गर्दै छन् । 'इण्डो–प्यासिफिक आर्मीज चिफ कन्फ्रेन्स'मा सहभागी हुन उनी भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन् ।

१३ औं संस्करणको उक्त 'कन्फ्रेन्स' असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ३० भन्दा बढी देशका प्रधान सेनापतिले भाग लिने भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सम्मेलनमा आपसी हित र सुरक्षा चासोका विषयमा छलफल हुनेछ ।

सम्मेलनमा अमेरिका, फ्रान्स र बेलायतलगायत देशका प्रधान सेनापति एवं तिनका प्रतिनिधिले भाग लिने भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
578SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?