National life

‘फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ’

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१४ असार २०८०, बिहिबार
643Shares
‘फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ’
ncell

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद किसान श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्ने बताएका छन् ।

बिहीबार मस्कटमा गैरआवासीय नेपाली संघ (एनआरएन)ले आयोजना गरेको कार्यक्रममा बोल्दै नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट अव्यवहारिक भएको भन्दै बिरोध जनाएका हुन् ।

उनले भने, ’फ्री भिसा फ्री टिकट खारेज गर्नुपर्छ । यो व्यवहारिक छैन ।

Royal Enfield
nic asia capital
श्रमिक ३ लाख तिरेर आउन बाध्य छन् ।’

नेता श्रेष्ठले फ्री भिसा फ्री टिकट खारेज गरेर कानुनमा एक महिनाको सेवा शुल्क लिने व्यवस्था गर्नुपर्ने बताए ।

यो समाचार शेयर गर्नुहोस्
643SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?