National life

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ भदौ २०८०, मङ्गलबार
537Shares
माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँड सम्पन्न
ncell

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गरेको आइपीओ बाँडफाँड गरेको छ । कम्पनीले साउन ४ गतेदेखि १८ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १ लाख ५० हजार कित्ता आइपीओ विक्री गरेको थियो ।

माग गरेभन्दा बढी शेयर खरीद माग भएकाले १५ हजार जना आवेदकहरूलाई १० कित्ताका दरले भदौ १८ गते आइपीओ बाँडफाँड गरेको कम्पनीले जनाएको छ ।

शेयर बाँडफाँडको नतिजा विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, कम्पनकिो वेबसाइट, सिडिइस एण्ड क्लियरिङबाट संचालित वेबसाइबाट हेर्न सकिने जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
537SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?