National life

यी हुन् आइएमई लाइफका प्रमुख लगानीकर्ताहरु,हेर्नुस् को-को छन् ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२७ जेठ २०८१, आइतबार
666Shares
यी हुन् आइएमई लाइफका प्रमुख लगानीकर्ताहरु,हेर्नुस् को-को छन् ?
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा हाल डेढ दर्जन प्रमुख लगानीकर्ताहरु रहेका छन्। कम्पनीमा १ प्रतिशतभन्दा बढी सेयर हिस्सा हुने १८ जना व्यक्तिगत तथा संस्थागत लगानीकर्ताहरु रहेको देखिन्छ।

कम्पनीमा सबैभन्दा धेरै सेयर सवामित्व चन्द्रप्रसाद ढकालको रहेको छ। ढकालको ४४ लाख २५ हजार कित्ता शेयर स्वामित्व सुरक्षित छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो कुल सेयरको ११.३१ प्रतिशत हो भने यता हेमराज ढकालको पनि ११.३१ प्रतिशत अर्थात् ४५ लाख २५ हजार कित्ता सेयर रहेको छ । त्यसरी नै तेस्रो ठुलो सेयरधनी भने ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको आइएमई लाइफमा ४० लाख कित्ता सेयर छ। आइएमई लिमिटेडको भने ३ प्रतिशत अर्थात् १२ लख कित्ता सेयर छ।

यस्तै,मिन बहादुर गुरुङको २.३३ प्रतिशत ९ लाख ३० हजार कित्ता, नवराज नेपालको १.७५ प्रतिशत ७ लाख, एशियन डिस्ट्रीब्यूटर्सको पनि १.७५ प्रतिशत सेयर सवामित्व छ।

यस्तै,विष्णु प्रसाद अग्रवालको १.५० प्रतिशत, डी डी इन्भेष्टमेन्ट प्रा.लि.को १.४५ प्रतिशत, एक्रोस मनी ट्रान्सफरको १.४४, कल्यान गुरुङ र सावित्री गुरुङको बराबरी १.३४ प्रतिशत, सन्दिप अग्रवालको १.२५ प्रतिशत, हाथवे इन्भेष्टमेन्ट नेपालको १.२४, जीवन कुमार अग्रवाल पौडेलको १.२३, निमिसा इन्भेष्टमेन्टको १.२२, सुरज कुमार श्रेष्ठको १ प्रतिशत र कमल पौडेलको १ प्रतिशत रहेको अवस्था छ।

यो समाचार शेयर गर्नुहोस्
666SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?