National life

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१२ असोज २०८०, शुक्रबार
619Shares
राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन
ncell

काठमाडौँ । राष्ट्रपति कार्यालय शितलनिवासमा कार्यरत सहसचिव शेरजंग कार्कीको मृत्यु भएको छ । बबरमहल निवासी कार्की बिहीबार राती सुतेको स्थानमा अचेत अवस्थामा फेला परेपछि परिवारले थापाथलीस्थित नर्भिक अस्पताल पुर्याएका थिए ।

कार्यालयका प्रवक्ता एवं सहसचिव शैलजा रेग्मी भट्टराईका अनुसार नर्भिक पुर्याउँदा उनको मृत्यु भइसकेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट राष्ट्रपति कार्यालयमा सरुवा भएका कार्कीले कानुन महाशाखाको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
619SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?