National life

राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०१ असार २०८०, शुक्रबार
776Shares
राष्ट्रिय योजना आयोगको प्रवक्तामा दाहाल
ncell

राष्ट्रिय योजना आयोगको प्रवक्ताको जिम्बेवारी सहसचिव सुमन दाहालले पाएका छन् । विभागका वरिष्ठ सहसचिव दाहाललाई आयोगको बैठकले प्रवक्ताको जिम्बेवारी दिएको हो ।

यस अघि आयोगका सदस्यहरु मध्येबाट एक जना र कर्मचारी प्रशासनबाट गरी छुट्टाछुट्टै प्रवक्ता राख्ने चलन थियो । त्यो प्रचलन पनि हटाइएको छ ।

दाहाल अर्थमन्त्रालयको पनि प्रवक्ता भइसकेका व्यक्ति हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
केही साता अघिमात्रै अर्थ मन्त्रालयबाट आयोग सरुवा भएर आएका दाहाल कोशी प्रदेश सरकारका पूर्व अर्थसचिव तथा भन्सार विभागका पूर्व महानिर्देशक समेत हुन् ।

यो समाचार शेयर गर्नुहोस्
776SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?