National life

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत लाभांश वितरण गर्ने

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०६ पुस २०८२, आइतबार
593Shares
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत लाभांश वितरण गर्ने
ncell

काठमाडौँ। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले १२ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले गत आ.ब. २०८१/८२ को नाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जस अनुसार कम्पनीले हाल कायम रहेको चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीले ६२ करोड ३६ लाख ३९ हजार ३ सय ८५ रुपैयाँ ६० पैसा बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी बार्षिक साधारण सभाबाट पारित गरे पश्चात उक्त लाभांश लगानीकर्तामा वितरण हुनेछ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?