National life

वीर हस्पिटलको छैटौँ तलाबाट हाम फालेर आत्महत्या

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१८ भदौ २०८०, सोमबार
1.1kShares
वीर हस्पिटलको छैटौँ तलाबाट हाम फालेर आत्महत्या
ncell

काठमाडौँ । वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषले आत्महत्या गरेका छन् । सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका उनको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले बताए ।

मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको छ । सूचना अधिकारी मिश्रका अनुसार उनी आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनी को हुन् भन्ने खुलेकाे छैन । उनको शव बेवारिसे अवस्थामा छ ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?