National life

स्थानीय अर्थतन्त्र विकास गर्न कृषिमा आत्मनिर्भर योजना ल्याउने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|०५ जेठ २०८०, शुक्रबार
1.5kShares
स्थानीय अर्थतन्त्र विकास गर्न कृषिमा आत्मनिर्भर योजना ल्याउने
ncell

काठमाडौं । सरकारले कृषिमा आत्मनिर्भर स्थानीय अर्थतन्त्र विकास गर्न ‘एक टोल एक सामूहिक कृषि उत्पादन’ र ‘एक वडा एक विशेष उत्पादन’ कार्यक्रम अघि बढाउने घोषणा गरेको छ । ‘एक पालिका एक उत्पादन क्षेत्र’ नीति पनि लिने घोषणा भएको छ ।

संघीय संसदको संयुक्त सदनमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्याक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा युवा लक्षित सामूहिक कृषि प्रणालीलाई प्रोत्साहित गर्ने, भूमिको चक्ला बन्दीलाई प्रोत्साहन दिने समेत उल्लेख छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?