National life

कांग्रेस सभापतिमा गगन थापा विजयी

max lubricant tata
Aarthik voice
Aarthik voice
अहिले मात्र|२४ असोज २०८३, शनिबार
343Shares
कांग्रेस सभापतिमा गगन थापा विजयी
ncell

काठमाडौं- नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन्। पार्टीको १५औं महाधिवेशनअन्तर्गत भएको चुनावमा प्रतिद्वन्द्वी श्यामकृष्ण खड्गीलाई पराजित गर्दै थापा सभापतिमा निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार थापाले ६५८४ मत ल्याउँदा खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कूल ७०१३ खसेको मतमध्ये ५४ मत बदर भएको समितिले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
nic asia capital
यो समाचार शेयर गर्नुहोस्
343SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?