National life

बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ महिना अगाडि|१२ असार २०८३, शुक्रबार
691Shares
बराबरी खेल्दै जापान र स्वीडेन विश्वकपको ‘नकआउट’ चरणमा
ncell

काठमाडौँ। जापान र स्वीडेन फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेका छन्।

अमेरिकाको डालास स्टेडियममा शुक्रबार बिहान भएको खेलमा १–१ को बराबरी खेल्दै जापान र स्वीडेन दुवै टोलीले नकआउट चरणमा स्थान बनाएका हुन्।

यो नतिजासँगै जापान समूहको उपविजेता तथा स्वीडेन उत्कृष्ट तेस्रो स्थानमा रहँदै अन्तिम ३२ मा प्रवेश गर्न सफल भएका हुन्।

खेलको ५६ औं मिनेटमा जापानका लागि दाइजेन माएदाले गोल गर्दै तिमीलाई अग्रतामा ल्याएका थिए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
६२ औँ मिनेटमा एन्थोनी इलांगाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन्। त्यसपछि भने कुनै पनि गोल हुन सकेन।

बराबरीसँगै जापानले तीन खेलबाट ५ अंक जोड्दै समूह ‘एफ’ को उपविजेताका रूपमा नकआउट चरणमा स्थान बनायो। स्वीडेनले ४ अंकसहित उत्कृष्ट तेस्रो स्थान हासिल गर्दै अन्तिम ३२ को यात्रा तय गर्‍यो।

यो समाचार शेयर गर्नुहोस्
691SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?