National life

एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२३ साउन २०८३, शनिबार
1.2kShares
एनपीएलको तेस्रो संस्करण कार्तिक ९ देखि
ncell

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपीएलको तेस्रो संस्करणका लागि मिति घोषणा गरेको हो ।

एनपीएलको तेस्रो संस्करण आगामी ९ कात्तिकदेखि ५ मंसिरसम्म हुने क्यानका सचिव पारस खड्काले जारी गरेकाे विज्ञप्तिमा उल्लेख गरेकाे छ ।प्रतियोगिताका लागि अक्सन सम्पन्न भइसकेको छ भने ८ वटै फ्रेन्चाइजले विदेशी खेलाडी अनुबन्ध गर्दैछन् ।

यसअघि पहिलो संस्करणको एनपीएलको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो भने दोस्रो संस्करणमा लुम्बिनी लायन्स च्याम्पियन बनेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?