National life

सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
१ महिना अगाडि|२६ साउन २०८३, मङ्गलबार
862Shares
सार्वजनिक लेखासहित दुईवटा समितिको बैठक बस्दै
ncell

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ । आज सार्वजनिक लेखा समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्न लागेको हो ।

सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा २०८२ साल भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।

यस्तै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
बैठकमा डिजिटल अर्थतन्त्रको सम्बन्धमा छलफल गर्ने तयारी रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
862SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?