National life

प्रतिनिधि सभा बैठकमा आज यी तीन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ जेठ २०८१, बिहिबार
760Shares
प्रतिनिधि सभा बैठकमा आज यी तीन प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची
ncell

काठमाडौं । आज बिहीबार प्रतिनिधि सभाको बैठक बस्ने कार्यसूचि रहेको छ । बैठक बिहान ११ बजेबाट संघीय संसद भवन, नयाँ बानेश्वर काठमाडौंमा सुरु हुनेछ ।

बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘विनियोजन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौताको प्रावधानमाथि सदनमा छलफल अनुमोदनका लागि प्रस्ताव गर्ने कार्यसूची समावेश भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
760SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?