National life

दिगो विकास लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको छ: अर्थमन्त्री पुन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ जेठ २०८१, आइतबार
635Shares
दिगो विकास लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको छ: अर्थमन्त्री पुन
ncell

काठमाडौँ । सन् २०३० सम्म राखिएको दिगो विकासको लक्ष्यको ४१.४ प्रतिशत उपलब्धि हासिल भएको अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

प्रतिपक्षको अवरोधलाई चिर्दै प्रतिनिधिसभामा चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गरेका अर्थमन्त्री पुनले दिगो विकास लक्ष्यको ४१ प्रतिशत लक्ष्य हासिल भएको बताएका हुन् ।

मन्त्री पुनले आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै विकासमा सरकारले यसलाई हात पारेको उपलब्धि भएको बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यस्तै उनले मानव विकास सूचांक, प्रतिव्यक्ति आय, महिलाको स्थिति, खानेपानी र सिँचाइको स्थिति लगायतबारे समेत जानकारी दिएका छन् ।

अर्थमन्त्री पुनले ऊर्जा क्षेत्रमा नेपालले शत प्रतिशत जनतामा विद्युत्को पहुँच पुर्‍याउने लक्ष्य बोकेको बताएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
635SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?