National life

भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा

max lubricant tata
Aarthik voice
Aarthik voice
१ दिन अगाडि|०२ असोज २०८३, शुक्रबार
626Shares
भन्सार छलेर ल्याइएका स्कुटर नियन्त्रणमा
ncell

वीरगन्ज (पर्सा) । भन्सार छलेर ल्याइएका १० वटा विद्युतीय स्कुटर नियन्त्रणमा लिइएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार चोरीपैठारी गरिएका ती स्कुटर गस्तीमा रहेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएका स्कुटरको बजार मूल्य रु ८० लाख रहेको बताइएको छ । तिनलाई वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?