National life

काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीकाे फेरि अवरोध

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०१ साउन २०८०, सोमबार
723Shares
काठमाडौंको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीकाे फेरि अवरोध
ncell

काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा पुन: अवरोध भएकाे छ । उपत्यकाको फोहोर विसर्जनमा बञ्चरेडाँडावासीले पुन: अवरोध गरेका हुन् ।

सोमबार बिहानैदेखि नुवाकोट ककनी गाउँपालिकाका र धादिङको धुनबेसी १ का जनप्रतिनिधि र स्थानीयले अवरोध गरेका हुन् । आफूहरूले राखेको माग सम्बोधन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिएको ककनी गाउँपालिका ३ का वडाअध्यक्ष घननाथ बजगाईले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

अवरोधपछि काठमाडौं उपत्याकाको फोहोर बोवकेर ल्यान्डफिल साइट सिसडोल/वञ्चरेडाँडा जाँदै गरेका ५० ट्रक बाटैमा रोकिएका छन् । फोहोरले स्थानीयकोव स्वास्थ्यमा प्रतिकूल असर परेको र सरकारसँग यसबारे बारम्बार सहमति भए पनि कार्यान्वयन नभएपछि आफूहरू पुन: आन्दोलनमा उत्रन बाध्य भएको वडाअध्यक्ष बजगाईले बताए ।

उनीहरू काठमाडौं महानगरसँग भएकाे सहमति कार्यान्वयन हुन नसकेको उनीहरूको आरोप छ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?