National life

गायक रवि ओडलाई वैवाहिक बलात्कारको आरोप, प्रहरीले गर्‍यो पक्राउ पुर्जी जारी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ चैत २०८०, शुक्रबार
673Shares
गायक रवि ओडलाई वैवाहिक बलात्कारको आरोप, प्रहरीले गर्‍यो पक्राउ पुर्जी जारी
ncell

काठमाडौं । नेपाल आइडल सिजन २ विजेता चर्चित गायक रवि ओड विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

ओडलाई उनकै श्रीमतीले जाहेरी दिएपछि पक्राउ पुर्जी जारी गरिएको प्रहरी स्रोतको भनाई छ । ओडकी श्रीमतीले उनीमाथि वैवाहिक बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी हुन्।

प्रहरीका अनुसार ओडका श्रीमतीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत २० गते जाहेरी दिएकी थिइन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
इलाका प्रहरी कार्यालय झलारी मार्फत जाहेरी जिल्लामा पुगेको हो ।

सोही क्रममा जिल्ला अदालत कञ्चनपुरले ओडलाई पक्राउ गरी अनुसन्धान गर्नका लागि पक्राउ पुर्जी जारी गरेको हो ।

 

 

यो समाचार शेयर गर्नुहोस्
673SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?