National life

राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक पोखरामा सुरु

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ कात्तिक २०८१, शुक्रबार
1.5kShares
राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठक पोखरामा सुरु
ncell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आकस्मिक बैठक पोखरामा सुरु भएको छ ।

सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएसँगै आज साँझ गण्डकी प्रदेश कमिटी र कास्की कमिटीको संयुक्त बैठक सुरु भएको हो ।

बैठकले राजनीतिक घटनाक्रमबारे निर्णय लिने नेता उत्तम पौडेलले जानकारी दिए । उनका अनुसार बैठकले निर्णय लिएपछि थप गतिविधि चलाइनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रास्वपाले नेता कार्यकर्तालाई पोखरामा उतार्ने भनेर यसअघि नै अनौपचारिक निर्णय गरिसकेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
1.5kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?