National life

गार्डियन माइक्रो लाइफको वार्षिक सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ चैत २०८१, सोमबार
604Shares
गार्डियन माइक्रो लाइफको वार्षिक सभा सम्पन्न, वार्षिक प्रतिवेदन पारित
ncell

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको दोस्रो वार्षिक सभा आज बिराटनगरस्थित होटल एअरपोर्टमा सम्पन्न भएको हो।

उक्त, सभाले अन्य उपयुक्त इन्स्योरेन्स कम्पनीसँग मर्जरका लागि आवश्यक सम्पूर्ण कार्य गर्न र पूँजी वृद्धि गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

साथै गत आर्थिक वर्षको वर्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सभाले चालू आवको लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालक निर्वाचन गर्ने, सञ्चालकको भत्ता तथा सुविधा निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ।

 

यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?