National life

गार्डियन माइक्रो लाइफको बिशेष साधारण स्थगन गर्न निर्देशन, हकप्रद सेयर जारी गर्न नपाउने

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०३ वैशाख २०८२, बुधबार
529Shares
गार्डियन माइक्रो लाइफको बिशेष साधारण स्थगन गर्न निर्देशन, हकप्रद सेयर जारी गर्न नपाउने
ncell

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको बिशेष साधारण स्थगन गर्दै हकप्रद सेयर जारी गर्न नपाउने निर्देशन दिएको छ।

प्राधिकरणले चैत १८ गते विशेष साधारण सभा डाकेको बिषयमा २८ गते सपष्टीकरण सोधेको थियो । बीमा प्राधिकरणले विशेष साधारण सभामार्फत १ः१ अनुपातमा हकप्रद शेयर जारी गर्ने बिषयमा ध्यानाकर्षण जनाउँदै स्पष्टीकरण मागेको थियो ।सष्टीकरण चित्त बुझदो नआएपछि बिशेष साधारण स्थगन गर्ने निर्देशन दिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

गार्डियन माइक्रो लाइफको शतप्र्रतिशत हकप्रद सेयर निष्कासन गर्न आइपीओ बिक्री गरेको दुई महिनामै विशेष साधारण सभा बोलाएको थियो ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?