National life

जुवातास खेलिरहेका नौ जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ भदौ २०८१, बुधबार
624Shares
जुवातास खेलिरहेका नौ जना पक्राउ
ncell

काठमाडौँ । कीर्तिपुर नगरपालिका-९ बस्ने काभ्रे तेमाल गाउँपालिका-९ घर भएका ६३ वर्षीय धन बहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धन बहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रुपैयाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेसियन २ रिङ्गिट, भारतीय २० रुपैयाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
624SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?