National life

दुई लघुवित्तले आजदेखि एकिकृत कारोबार थाल्दै

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
568Shares
दुई लघुवित्तले आजदेखि एकिकृत कारोबार थाल्दै
ncell

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाले आज असार २० गतेदेखि एकिकृत कारोबार थाल्ने भएका छन् । दुबै लघुवित्तबीच मर्जर सम्पन्न भएपछि धौलागिरी लघुवित्त वित्तीय संस्थाको नामबाट एकिकृत कारोबार गर्ने भएका हुन् ।

धौलागिरी लघुवित्तको र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर स्वाप अनुपात १ः०.७५ हुने गरी दुई लघुवित्तबीच मर्जर सम्बन्धी सम्झौता भएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नेपाल धितोपत्र बोर्डले दुबै कम्पनीले असार ६ गते मर्जर सम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
568SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?