National life

निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१९ साउन २०८०, शुक्रबार
638Shares
निर्धन उत्थान लघुवित्तको स्वतन्त्र संचालकमा प्रधान नियुक्त
ncell

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा कृष्ण कुमार प्रधान नियुक्त भएका छन् । उनलाई कम्पनीको साउन १८ गते बसेको संचालक समितिको बैठकले संचालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनले संचालक समितिका अध्यक्ष समक्ष पद तथा गोपनियताको सपथ समेत ग्रहण गरेका छन् ।

 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
638SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?