National life

नेको इन्स्योरेन्सको सञ्चालकमा प्रताव सुवेदी नियुक्त

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२३ कात्तिक २०८०, बिहिबार
547Shares
नेको इन्स्योरेन्सको सञ्चालकमा प्रताव सुवेदी नियुक्त
ncell

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेड कम्पनीको संचालक समितिको सदस्यमा प्रताव सुवेदी नियुक्त भएका छन् ।

कम्पनीको कात्तिक २२ गते बसेको संचालक समितिको बैठकले सुवेदीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंकको तर्फबाट संचालक समितिमा प्रेम कुमार श्रेष्ठले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बैंकले सुवेदीलाई मनोनित गरी पठाएपछि कम्पनीले उक्त बैठकले समर्थन गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
547SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?