National life

नेको इन्स्योरेन्सका सीईओ खड्काको फेसबुक ह्याक

max lubricant tata
Aarthik voice
Aarthik voice
९ महिना अगाडि|०१ पुस २०८२, मङ्गलबार
1KShares
नेको इन्स्योरेन्सका सीईओ खड्काको फेसबुक ह्याक
ncell

काठमाडौँ । नेको इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोककुमार खड्काको फेसबुक पेज तथा आइडी ह्याक भएको छ। नेको इन्स्योरेन्स लिमिटेडले मंगलबार सार्वजनिक सूचना जारी गर्दै सीईओ खड्काको फेसबुक ह्याक भएको जानकारी दिएको हो।

फेसबुक पेज तथा आइडी ह्याक भएकाले उक्त पेजबाट रकम माग्ने, विवरण प्रकाशित गर्ने वा सूचना दिने सम्बन्धी कुनै पनि पोस्टहरूमा विश्वास नगर्न सीईओ खड्काले भिडियोमार्फत आग्रह गर्नुभएको छ।

भिडियाे लिंक : https://www.facebook.com/share/v/17a1qxJy79/

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

हाल उक्त आइडीबाट प्रकाशित भइरहेका विवरणप्रति प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी जवाफदेही नहुने पनि इन्स्योरेन्सले जनाएको छ। साथै, फेसबुक पेज तथा आइडी रिकभर भएपछि पुनः जानकारी गराइने कम्पनीले स्पष्ट पारेको छ।

यो समाचार शेयर गर्नुहोस्
1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?