National life

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्मचारी सञ्चय कोषको २ करोड रुपैया सहयोग

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असोज २०८१, मङ्गलबार
767Shares
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा कर्मचारी सञ्चय कोषको २ करोड रुपैया सहयोग
ncell

काठमाडौं । कर्मचारी सञ्चय कोषले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड रुपैया आर्थिक सहयोग गरेको छ ।

यहीँ असोज ११ र १२ गतेको वाढी पहिरोबाट प्रभावितहरुको राहत तथा उद्धारका लागि कोषले उक्त रकम उद्धार कोषमा जम्मा गरेको हो ।

प्रधानमन्त्रि निवास वाललुवाटारमा आयोजित एक कार्यक्रम वीच कोषका प्रशासक जितेन्द्र धितालले उक्त रकमको चेक प्रधानमन्त्री केपी।शर्मा ओलीलाई हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उक्त कार्यक्रममा कर्मचारी सञ्चय कोष सह प्रसासकहरु जीवन कुमार कट्वाल र भरतराज वस्तीको समेत उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कोषले विपदको समयमा सरकारलाई सहयोग गरेको भन्दै धन्यवाद दिए ।

यो समाचार शेयर गर्नुहोस्
767SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?