National life
cg eloctronics

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति जम्मा २५ लाख नगद

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ जेठ २०८१, मङ्गलबार
1.1kShares
प्रधानमन्त्री प्रचण्डको सम्पत्ति जम्मा २५ लाख नगद
muktinatha bikash bank

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ ।सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् ।

प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा रहेको प्रचण्डले देखाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

यस्तै सीता दाहालको नाममा चितवनको भरतपुर १४ मा १४ कट्ठा जग्गा रहेको, सीताकै नाममा भरतपुर १२ मा १ कट्ठा अंशबाट प्राप्त भएको उनले जनाएका छन् । यसबाहेक प्रचण्डसँग अन्य सम्पत्ति नरहेको जनाइएको छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?