National life

मेरो माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीले पाएनन् लाभांश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ पुस २०८०, शुक्रबार
593Shares
मेरो माइक्रोफाइनान्स लघुवित्तका सेयरधनीले पाएनन् लाभांश
ncell

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट लाभांश बाड्फाड नगर्ने भएको छ ।

कम्पनीको उक्त निर्णयले लगानीकर्ताहरुको हात खाली हुने भएको छ । कम्पनीको मङ्सिर पुस ५ गते सम्पन्न संचालक समितिको बैठकले आव २०७९।८० मा लाभांश वितरण नगर्ने प्रस्ताव सहित वित्तीय विवरण स्वीकृतिको लागि राष्ट्र बैंकमा पठाउने निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बैठकले २०८० असार मसान्तसम्मको वासलात, २०७९ साउन १ गतेदेखि २०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
593SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?