National life

रासायनिक मल लिएर भैरहवाबाट नेपालगन्ज जाँदै गरेको ट्रक दुर्घटना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०३ साउन २०८०, बुधबार
1.2kShares
रासायनिक मल लिएर भैरहवाबाट नेपालगन्ज जाँदै गरेको ट्रक दुर्घटना
ncell

बुटवल । दाङमा रासायनिक मल बाेकेकाे ट्रक दुर्घटनामा परेकाे छ । भैरहवाबाट रासायनिक मल लिएर नेपालगन्ज जाँदै ट्रक दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा आज बिहानै दुर्घटनामा परेको हाे ।

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका–९ स्थित अमिलिया र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक खसेको हो ।

भैरहवाबाट नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते चालक रुपन्देहीका ३७ वर्षका वसन्त लोहनियालाई उपचारको लागि नेपालगन्ज पठाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?