National life

सांसद शर्माको पहलमा काभ्रेमा ४ सय बढी बिरामीको निःशुल्क उपचार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१४ कात्तिक २०८१, बुधबार
532Shares
सांसद शर्माको पहलमा काभ्रेमा ४ सय बढी बिरामीको निःशुल्क उपचार
ncell

काठमाडौँ। नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज (केएमसी) को स्वास्थ्य टोलीले रोशी गाउँपालिका ८ काभ्रेमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

इन्द्रोदय आधारभूत विद्यालयको प्राङ्गणमा भएको शिविरमा ४ सय ६८ बिरामीको उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले बताए।

शिविरमा ६७ जनाको ल्याब परीक्षण, ४८ जनाको ईसीजी र ६२ जनाको भिडियो एक्सरे गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
४३ जनालाई शल्यक्रियाका लागि केएमसी रिफर गरिएको बताएका छन् ।

सांसद शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
532SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?