National life

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, घनश्याम चौधरी आर्थिक मामिलामन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ फागुन २०८०, शनिबार
688Shares
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, घनश्याम चौधरी आर्थिक मामिलामन्त्री
ncell

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन् । एकीकृत समाजवादीले सरकार छाडेपछि मुख्यमन्त्री शाहले नागरिक उन्मुक्ति पार्टीका दुई मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेका हुन् ।

नउपा संसदीय दलका नेता घनश्याम चौधरी आर्थिक मामिलामन्त्री र खुसीराम चौधरी विना विभागीय मन्त्री बनेका छन् । नउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेका कैलाश चौधरीलाई हटाइएको छ भने इन्दिरा गिरीलाइ राज्यमन्त्री नियुक्त गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शुक्रबार राति नै प्रदेश प्रमुखसमक्ष सपथ लिएका छन् । केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै मुख्यमन्त्री शाहले माओवादी मन्त्रीहरुलाई बर्खास्त गरेका थिए । एकीकृत समाजवादी पनि केन्द्रको नयाँ सत्ता गठबन्धनमा गएसँगै शाह नेतृत्वको सरकार अल्पमतमा परेको छ ।

यो समाचार शेयर गर्नुहोस्
688SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?