National life

हकप्रद सेयर निष्कासन गर्दै अजोड इन्स्योरेन्स

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|११ जेठ २०८१, शुक्रबार
681Shares
हकप्रद सेयर निष्कासन गर्दै अजोड इन्स्योरेन्स
ncell

काठमाण्डौ । अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासन गर्ने भएको छ। कम्पनीले १००ः १५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो।

कम्पनीले पूँजी योजना अनुरुप हकप्रद सेयर जारी गरि पूँजी वृद्धिको स्वीकृतीका लागि सिफारिससहितको प्रस्तावित पूँजी वृद्धिको योजना नेपाल बीमा प्राधिकरण पेश गर्ने र प्राधिकरणबाट स्वीकृत भएपछि पारित गर्नका लागि आगामी साधारण सभामा पेश गर्ने निर्णय गरेको छ ।

कम्पनीको जेठ ९ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई न्यूनतम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउन निर्देशन दिएको छ।

सोही अनुसार कम्पनीले हकप्रदमार्फत पूँजी वृद्धि गर्ने तयारी गरेको हो । साविकको युनाइटेड र अजोड इन्स्योरेन्स मर्ज भएर बनेको युनाइटेड अजोड इन्स्योरेन्सको हालको चुक्तापूँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
681SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?