National life

हकप्रद निष्कासनका लागि नेको इन्स्योरेन्सले पायो बोर्डबाट स्वीकृती

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० पुस २०८१, बुधबार
772Shares
हकप्रद निष्कासनका लागि नेको इन्स्योरेन्सले पायो बोर्डबाट स्वीकृती
ncell

काठमाण्डौ। हकप्रद निष्कासनका लागि नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले अनुमति पाएको छ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट पुस ९ गते हकप्रद निष्कासनका लागि स्वीकृती पाएको हो । कम्पनीले २५ प्रतिशत ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँबराबरको रु १०० अंकित दरका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीले १ः०.२५ अनुपातमा हकप्रद निष्कासनको अनुमति माग गर्दै गत चैत ६ गते आवेदन दिएको थियो । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
772SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?