National life

एनएलजी इन्स्योरेन्सको हकप्रद निष्कासन गर्न बुक क्लोज मिति तय

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१२ कात्तिक २०८१, सोमबार
711Shares
एनएलजी इन्स्योरेन्सको हकप्रद निष्कासन गर्न बुक क्लोज मिति तय
ncell

काठमाडौँ। एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद निष्कासनका लागि बुक क्लोज मिति तय गरेको छ।

कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि कात्तिक २७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ कात्तिक २६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयर धनीहरू मात्रै कम्पनीले निष्कासन गर्ने हकप्रद खरिद गर्न योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः६.२६३ अनुपातमा रु १०० अंकित दरका कुल ९६ लाख ३१ हजार २२०.२२ कित्ता साधारण सेयर साबिकका सेयरधनीहरुलाई हकप्रदमार्फत निष्कासन तथा बिक्री गर्ने तयारी गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकका रूपमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
711SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?